काठमाडौं-तराई फास्ट ट्रयाक : १५ अर्ब रुपैयाँ विनियोजन

काठमाडौं तराई फास्ट ट्रयाकले आर्थिक वर्ष ०७६/ ७७ का लागि १५ अर्ब १ करोड रुपैयाँ बजेट पाएको छ ।

सो सडक निर्माणको जिम्मा नेपाली सेनाले लिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?