विदेशी नागरिकलाई प्रवेशाज्ञा विद्युतीय माध्यमबाट दिइने

काठमाडौं । सरकारले विदेशी नागरिकलाई आगमनमा दिइने प्रवेशाज्ञा विद्युतीय माध्यमबाट दिइने बताएको छ । 

सरकारले आज ‘बुधवार’ आर्थिक वर्ष २०७६ ७७ को बजेट संघीय संसदमा पेश गरेको हो। अर्थमन्त्री डा.युवराज खतिवडाले बजेट भाषण आव भित्रै कुनै पनि विदेशी नागरिकलाई आगमनमा दिइने प्रवेशाज्ञा विद्युतीय माध्यमबाट दिइने बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?