विप्लव समुहका सिन्धुपाल्चोक जिल्ला सदस्य पक्राउ

चौतारा । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिवन्धित नेकपाका जिल्ला सदस्यलाई प्रहरीले पक्राउ गरेको छ।

सोमबार राति सदरमुकाम चौताराको एक होटलबाट जिल्ला सदस्य पूर्ण मल्ल ठकुरीलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख एसपी मुकुन्द मरासिनीले बताए।

इन्द्रावती गाउँपालिका मल्ल लागाएत प्रहरीले दुइ महिना अघि चौतारा साँगाचोकगढी नगरपालिकाको कार्कीटारबाट १७ जना विप्लवका कार्यकर्ताहरुलाई पक्राउ गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?