….जब हिरा चौधरीले सैलुन खोलिन्

लम्की । कैलालीको लम्की चुहा नगरपालीका लमकीमा किशोर हेयर कटिङ सैलुन पसल छ ।

उक्त हेयर कटिङ सेन्टर विगत १३ बर्षदेखी हिरा चौधरीले आफैले चलाउदै आईरहेकी छिन् । चौधरीले पुरुषहरुले गर्ने काम महिलाले पनी गर्न सक्छन भन्ने विश्वासले पसल खोलेको बताईन् ।

दैनीक ८ सय देखी ११ सय सम्मको व्यापार हुने चौधरीले बताइन् । सोही व्यवसाय गर्दागर्दै आफ्नो विहे भएको र श्रीमानलाई पनी आफुले गर्ने कार्य सीकाएकी छिन् । अहिले दुबैजना मीलेर काम गरीरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?