आइतबार उपत्यकामा सार्वजनिक बिदा

सरकारले आइतबार उपत्यकामा सार्वजनिक बिदा दिएको छ। मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको हो।

उपत्यकाबाहेक अन्य जिल्लामा भने बिदा नहुने विज्ञप्तिमा उल्लेख छ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?