काठमाडौंको बौद्धमा गोली चल्यो

काठमाडौंको बौद्धमा गोली चलेको छ ।

फरार अभियुक्त छिरिङ तामाङलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको हो । 

छिरिङ तामाङ डकैती मुद्दाका फरार अभियुक्त भएको प्रहरीले जनाएको छ । 

महानगरीय अपराध अनुसन्धान महाशाखाले फरार तामाङ फरारलाई पक्राउ गर्न गोली चलाएको जनाएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?