काठमाडौं । नक्कली लाइसेन्स वितरण गर्न सहयोग गरेको आरोपमा यातायात व्यवस्था विभागका पूर्वकर्मचारी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा हरिस भट्ट रहेका छन् । भट्टलाई काठमाडौंबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
करिब एक दशक करार सेवा विभागमा काम गरेका भट्टले नक्कली लाइसेन्स बनाउन सहयोग गरेको आरोप रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया