काठमाडौं । नेपाली कांग्रेसले सभामुख देवराज घिमिरे सँग समय माग गरेका छन् ।
संसद् बैठक अगाडि आन्तरिक तयारीका लागी प्रतिपक्षी दलले केही समय माग गरेपछि प्रतिनिधिसभा बैठक बस्न ढिलाई भएको हो ।
शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक निर्धारित समयमा सुरु हुन सकेको छैन । त्यस्तै बिहिबार बसेको प्रतिनिधिसभा बैठकमा तनाव उत्पन्न भएपछि आजसम्मका लागि स्थगित गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया