काठमाडौं । सरकारले संसदमा पेश गर्न लागिएको बजेट स्वीकृत गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले आर्थिक वर्ष २०८१/०८२ को बजेट पारित गरेको हो ।
क्याविनेटमा अर्थमन्त्री पुनले बजेटबारे ब्रिफिङ गरेका थिए ।
केहीबेरमा संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गर्ने सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया