काठमाडौँ । सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि ८७ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ ।
आर्थिक वर्ष २०८१।८२ को बजेट भाषण गर्दै अर्थमन्त्री वर्षमान पुनले सो रकम छुट्टाएको घोषणा गरेका हुन् ।
उक्त रकम सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीको शैक्षिक स्तर सुधारका लागि खर्च गरिने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया