सरकारी कार्यालयमा विदेशी गलैंचा निषेध

लोकपथ
98
Shares

काठमाडौं । सरकारले सरकारी कार्यालयहरूमा विदेशी गलैंचा प्रयोग गर्न नपाइने घोषणा गरेको छ ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले सरकारी कार्यालयहरूमा स्वदेशी गलैंचा प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको बताए ।

त्यस्तै अर्थमन्त्री पुनले ५ लाख परिवारलाई लालपूर्जा दिने घोषणा गरेका छन् ।देशभरका भूमिहिन परिवालाई जग्गाको लाजपुर्जा दिइने बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?