काठमाडौं । हेमा मालिनीले उत्तर प्रदेशको मथुराबाट लोकसभा चुनावमा ह्याट्रिक जित हात पारेकी छिन् । उनी मथुराबाट तेस्रो पटक चुनावमा विजयी भएकी हुन् । भाजपाकी हेमाले कांग्रेसका उम्मेदवार मुकेश धनगरलाई पराजित गरेकी हुन् ।
उनले आफ्नो विजयी विशेष तरिकाले मनाएकी छिन् । उनको विजयीको भिडियो अहिले सामाजिक सञ्जालमा सार्वजनिक भएका छन् ।
सार्वजनिक भएको भिडियोमा हेमा मालिनीको अनुहारमा जितको खुसी स्पष्ट देखिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया