आज बजेटलाई निर्णयार्थ पेश गर्ने कार्यसूची, पक्षमा मतदान गर्न एमालेद्वारा ह्वीप जारी

लोकपथ
126
Shares

काठमाडौं । आज बस्ने प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८१/८२ को बजेटलाई निर्णयार्थ पेश गर्ने कार्यसूची रहेको छ । बैठक बिहान ११ बजे बस्दैछ ।

नेकपा एमालेले आजको संसद बैठकमा सांसदहरुलाई अनिवार्य उपस्थित भई बजेटको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ ।

एमालेका मुख्य सचेतकले आफ्ना सांसदहरुलाई अनिवार्य उपस्थितिका लागि ह्वीप जारी गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?