काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीबाट राजदूतका नाम सिफारिस गर्न मापदण्ड निर्धारण गरेको छ ।
सांसद शिशिर खनाल संयोजक रहेको र सांसद सोबिता गौतम र प्रा.डा अतिन्द्र दाहाल सदस्य रहेको कार्यदलले मापदण्ड निर्धारण गरेको हो।
मापदण्ड तय गरी सोमबार पार्टी सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई हस्तान्तरण गरिएको हो ।प्रतिवेदनमा राजूतका लागि ६ मापदण्ड उल्लेख गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया