चिकित्सा शिक्षा आयोगले ग‍र्‍यो शुल्क निर्धारण

लोकपथ
0
Shares

काठमाडौं । राष्ट्रिय चिकित्सा आयोगले सूचना जारी गर्दै चिकित्सा शिक्षाको शुल्क निर्धारण गरेको जानकारी दिएको छ ।

शैक्षिक सत्र २०८१/०८२ का लागि आयोगले चिकित्सा शिक्षा अन्तर्गत स्नातक तह, स्नातकोत्तर र स्नातकोत्तरभन्दा माथिल्लो तहका शैक्षिक शिक्षाको शुल्क निर्धारण गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?