काठमाडौं । आज बिहान १ बजे सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ ।
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका केन्द्रबिन्दु बनाएर ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको केन्द्रविन्दु उत्तरपूर्वी सिन्धुपाल्चोकको लिस्तिकोट रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया