काठमाडौं । सर्वोच्च अदालतको आदेशबाट प्रदेश सभा सदस्यमै फर्किएका गण्डकीका सांसद फणीन्द्र देवकोटालाई सर्वोच्चको अन्तरिम आदेशपछि संसद् बैठकमा प्रवेश दिइएको छ ।
सांसद पद कायम रहेको सर्वोच्च अदालतको अन्तरिम आदेशको पत्र संसद् सचिवालयमा बिहीबार नै आइसकेको भएपनि हिजो बैठकमा सभामुखले उनलाई संसद प्रवेशमा रोक लगाएका थिए ।
शुक्रबार (आज) को बैठकमा सभामुखले सर्वोच्चबाट प्राप्त पत्र पढेर सुनाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया