नयाँ सत्ता समीकरणमा सहभागी नहुने रास्वपाको निर्णय

लोकपथ
280
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपां) ले नयाँ गठबन्धनमा सहभागी नहुने निर्णय गरेको छ ।

आज बिहान बसेको रास्वपाको सचिवालय बैठकमा नयाँ गठबन्धन देश र जनताको हितमा नरहेको भन्दै यसले देशलाई राजनीतिक स्थायित्व पनि नदिने भन्दै गठबन्धनमा सहभागी नहुने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?