पोखरा महानगरपालिकामा अख्तियारको छापा

लोकपथ
196
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा महानगरपालिकामा छापा हानेको छ ।
मंगलबार महानगरले मणिपाल शिक्षण अस्पताललाई नियमविपरीत २० करोड रुपैयाँ राजस्व छुट दिएको भन्दै महानगर कार्यालयमा छापा हानेको हो ।

सोही उजुरीको आधारमा अख्तियारको टोलीले छानबिन गर्न महानगर कार्यालयमा छापा हानेर कागजात नियन्त्रणमा लिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?