काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री मुकुल ढकालको समीक्षा प्रतिवेदन सार्वजनिक भएको छ।
पार्टीको अवस्थाबारे बुझ्न देशका विभिन्न ३२ जिल्लामा पुगेर महामन्त्री ढकालले समीक्षा प्रतिवेदन तयार पारेका थिए।
प्रतिवेदनमा ढकालले पार्टीभित्र विकृति बढेको, पार्टी सदस्यले सरकारमा गएका मन्त्री, सांसदलगायतलाई भेट्न समेत नपाएको गुनासो गर्दै सभापति रवि लामिछानेमाथि यसअघि कहिल्यै नउठेको प्रश्न पटक पटक उठेको भन्दै आलोचना गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया