काठमाडौं । भारी वर्षाका कारण लुम्बिनी प्रदेश सरकारका मन्त्रालयहरू डुबानमा परेका छन् ।
राजधानी राप्ती गाउँपालिका मौरीघाटस्थित आर्थिक मामिला तथा योजना मन्त्रालय र आन्तरिक मामिला तथा कानून मन्त्रालय डुबानमा परेका छन् ।
केही भवनमा निर्माणको काम भइरहेको र नालीभन्दा मन्त्रालयका भवनहरू तल भएको हुँदा दुई मन्त्रालयमा एक फिटसम्म पानी पसेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया