जलमग्न काठमाडौं उपत्यका(फोटो फिचर)

लोकपथ
735
Shares

काठमाडौं । शुक्रबार रातिदेखिको लगातार वर्षाका कारण काठमाडौं उपत्यकाका खोला नदीमा जलसतह बढेको छ । वाग्मती, विष्णुमती, धोबीखोला, हनुमन्तेलगायत खोलामा जलसतह बढेको छ । यहाँका कतिपय सडकमा पानी जमेर आवगमन प्रभावित भएको छ । वर्षा र बाढीबाट हुनसक्ने क्षतिप्रति सचेत रहन सरकारले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?