ढल्यो प्रचण्ड सरकार, दुई तिहाइ सांसद विपक्षमा

लोकपथ
217
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढलेको छ । विश्वाको मत लिन शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा दुई तिहाइ सांसदले प्रधानमन्त्रीको विपक्षमा मतदान गरे ।

आज विश्वासको मतको मत विभाजनको बैठकमा २५८ उपस्थित थिए । प्रधानमन्त्रीको प्रस्तावको पक्षमा ६३ सांसदले मतदान गरे भने विपक्षमा १९४ सांसदले मतदान गरे । त्यस्तै एक जना सासद भने  तटस्थ बसे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?