तस्बिरमा हेर्नुहोस् सौर्य एयरको जहाज दुर्घटना

लोकपथ
476
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केहीबेर अघि भएको सौर्य एयरलाइन्सको ९एन–एएमई ९सीआरजे २००० विमान दुर्घटनामा चालक दलका सदस्यसहित १९ जनाको मृत्यु भएको छ ।

विमानमा सौर्य एयरलाइन्सकै मर्मत सम्भारका इन्जिनियर तथा प्राविधिकहरुको टोली सवार रहेको बुझिएको छ ।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार काठमाडौंबाट पोखराका लागि उड्ने क्रममा धावनमार्गबाट चिप्लिएर विमान दुर्घटना भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?