भेनेजुएलाका राष्ट्रपतिमा निकोलस मादुरो विजयी

लोकपथ
203
Shares

काठमाडौं । भेनेजुएलाको राष्ट्रपतीय निर्वाचनमा निकोलस मादुरो विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी एडमन्डो गोन्जालेजले ४४ दशमलव शून्य २ प्रतिशत मत पाएका छन् ।

मत गणनामा व्यापक हेरफेर भएको प्रतिपक्षीले आरोप लागाएका छन् । कूल मतमध्ये ८० पतिशत मात्रै गणना भएकोमा मदुरोले ५१ दशमलव २० प्रतिशत मत पाएको भेनेजुएलाको निर्वाचन आयोगले सार्वजनिक गरेको आंशिक नतिजामा देखाएको छ ।

मतगणनामा सम्भावित चलखेललाई रोक्न प्रतिपक्षी दलले देशभरका मतदान स्थलमा हजारौँ मानिस खटाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?