प्रि–ओपनिङ सेसनमा नेप्सेमा सकारात्मक संकेत

लोकपथ
91
Shares

काठमाडौं । केही दिनदेखि निरन्तर उछाल आइरहेको धितोपत्र बजार मापक नेपाल स्टक एक्सचेन्ज मापक (नेप्से) परिसूचकमा मंगलबार पनि सकारात्मक संकेत देखिएको छ ।

प्रि–ओपनिङ सेसनमा नेप्सेमा सकारात्मक सुरुवात भएको हो ।

यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक ३० दशमलव ५७ अंकले वृद्धि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?