देशभर चार हजार ९७ डेंगु सङ्क्रमित 

लोकपथ
21
Shares

काठमाडौं। देशभर चार हजार ९७ डेंगु सङ्क्रमित भएका छन्  । 

स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार ७७ जिल्ला मध्ये ७४ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको र देशभर ४ हजार ९७ डेंगु सङ्क्रमित भएका हुन् ।

मुस्ताङ , हुम्ला र जुम्ला बाहेक सबै जिल्लामा  डेंगु सङ्क्रमण फैलिएको छ । तनहुँमा सबैभन्दा बढी ७८१ जनामा डेंगु सङ्क्रमित देखिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?