काठमाडौं । मानव बेचबिखन ब्यूरोले नेपाल संगीत उद्योग संघको कार्यालयमा छापा मारेको छ ।
काठमाडौंको अनामनगरस्थित संघको कार्यालयमा बुधबार दिउँसो ब्यूरोले नक्कली कागजात बनाएर मानिसहरुलाई विदेश पठाउने गरेको सूचनाको आधारमा अनुसन्धानका लागि छापा मारेको हो ।
छापमा मार्ने क्रममा कार्यालयबाट कागजात र कम्प्युटर बरामद गरेको ब्यूरोले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया