मुस्ताङ हिमपहिरो : थुनिएको खोलाबाट पानी बग्न थाल्यो

लोकपथ
672
Shares

काठमाडौं । मुस्ताङको हिमपहिरोका कारण थुनिएको खोलाबाट पानी बग्न थालेको छ ।

शुक्रबार दिउँसो जिल्लाको थासाङ गाउँपालिका–२ मा माथिबाट हिमपहिरो आइ बोक्से खोला थुनिएको थियो ।

अहिले त्यहाँ सुरक्षाका लागि ठुलो संख्यामा सशस्त्र प्रहरी खटाइएको छ ।

सशस्त्र प्रहरीका अनुसार अहिले खोला थुनिएको स्थानबाट अहिले पानी बग्न थालेको छ । साथै कुनै पनि मानवीय र भौतिक क्षति भने भएको छैन ।

याे पनि

मुस्ताङमा हिम पहिरोले खोला थुनियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?