काठमाडौं । संघीय संसद्को प्रतिनिधिसभा अन्तर्गत रहेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक आज बस्दैछ ।
बैठक बिहान १०ः३० बजे समितिको सभाकक्ष, संघीय संसद् सचिवालय सिंहदरबारमा बस्ने बताइएको छ ।
बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको सम्बन्धमा दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया