काठमाडौं । काठमाडौंको संकटा मन्दिरमा शनिबार पूजाआजा गर्नाले सम्पूर्ण दुख, कष्ट, पीर, दुर्घटनाको जोखिम र अन्य संकटहरू कम हुने जनविश्वास छ ।
यही जनविश्वासका कारण प्रत्येक हप्ताको शनिबार यहाँ शनिदेवताको पूजा गर्न भक्तजनहरूको ठूलो भिड लाग्ने गर्दछ ।
नयाँ सडकस्थित यस मन्दिरको पहिलो तल्लामा संकटादेवी अवस्थित छन् भने तल्लो तल्लामा करुणामाई अवस्थित छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया