संसद्को गतिविधि : १५३ दिनको २०६ घण्टा २५ मिनेटमा के–के भयो ? (पूर्णपाठ)

लोकपथ
91
Shares

काठमाडौं । संघीय संसद्को चालु अधिवेशन आज राति १२ बजेबाट अन्त्य हुँदैछ ।

गत वैशाख २८ गतेबाट सुरु भएको अधिवेशन कुल १३० बसेको छ । साथै ५३ दिनहरुमा ५६ पटक बैठक बसी २०६ घण्टा २५ मिनेट संसदीय कामकारबाहीमा समय बेतित भएको संघीय संसद् सचिवालयले जनाएको छ ।

आजको अन्तिम बैठकमा सभामुख देवराज घिमिरेले चालु अधिवेशनमा भए गरेका कामकारबाहीबारे जानकारी गराएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?