सोह्र श्राद्ध सुरु, दिवंगत पितृको सम्झना गरिँदै (फोटोफिचर)

लोकपथ
49
Shares

काठमाडौं । सोह्र श्राद्ध  सुरु भएको छ । बुधबार प्रतिपदा तिथिको श्राद्ध गरी सोह्र श्राद्ध सुरु गरिएको हो ।

बुधबार पूर्णिमा तिथि ८ बजेर ४३ मिनेटसम्म रहनेछ । त्यसपछि प्रतिपदा (परेवा) तिथि लाग्ने भएकाले पहिलो तिथिको श्राद्ध गर्न लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?