इटहरीमा सुरु भयो बिजुली बस सेवा

लोकपथ
35
Shares

सुनसरी ।  नगरवासीको सुविधालाई दृष्टिगत गरी इटहरी उपमहानगरपालिकाले आजदेखि चार वटा विद्युतीय बस सेवा सुरु गरेको छ । 

इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलका अनुसार इटहरीका चारवटै क्षेत्रलाई समेटेर बस सञ्चालनको ‘रुट’ तयार गरी सेवा सुरु भएको हो ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?