संविधान दिवसमा बालेनको कविता : ‘हाम्रो देश पहिला पनि राम्रो, अहिले पनि राम्रो’

लोकपथ
469
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले संविधान दिवसको शुभकामना दिएका छन् ।

बिहीबार साँझ सामाजिक सञ्जालमा लेख्दै मेयर बालेनले एक भिडियो सार्वजनिक गर्दै कवितात्मक लयमा संविधान दिवसको शुभकामना दिएका हुन् ।

उनले ‘हाम्रो देश पहिले पनि राम्रो अहिले पनि राम्रो’ भन्दै शुभकामना दिएका हुन् ।

बालेनको कविता यस्तो छ :

ला छ्कु वेयक समय बजि , वल वल वल पुलुकिसी
हाम्रो देश सधै राम्रो ,
पहिला पनि राम्रो, अहिले पनि हाम्रो ,
धनी होस या गरीब ,
सधै राम्रो ,
सुख र दुखमा ,
सधै हाम्रो !
मेरो , तिम्रो , हाम्रो सधै, हात थामन ११
संविधान दिवसको सबैलाई शुभकामना !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?