दसैँ नजिकिएसँगै सुरु भयो चंगा र धागोको व्यापार (फोटोफिचर)

लोकपथ
28
Shares

काठमाडौं । दसैँ तिहार नजिकिएसँगै बजारमा चंगा र धागोको व्यापार सुरु भएको छ । चाडपर्वका बेला बालबालिका र युवायुवतीहरूले समेत चंगा उडाउने र एक आपसमा रमाइलो गरेर मनाउने गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?