काठमाडौं । दसैँको बेलमा भगवतीको मन्दिरमा भक्तजनहरुको भीड लाग्ने गर्छ । दसैँमा विशेषगरी दुर्गा देवीको उपासना र शक्ति पीठहरूमा पूजाआजा गरी दसैँ मनाइन्छ । भगवती दुर्गाले महिषासुरको वध गरी असत्यमाथि सत्यको विजय प्राप्त गरी समग्र मानव जातिको रक्षा गरैकेले दसैँमा नवदुर्गाको पूजाअर्चना गरिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया