राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण

लोकपथ
98
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक सेवा प्रसारण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् ।

राष्ट्रपति पौडेलले संविधानको धारा ११३ को उपधारा २ बमोजिम उक्त विधेयक प्रमाणीकरण गरेका हुन् ।

संघीय संसद्को दुवै सदनबाट छलफलपछि पारित भएको उक्त विधेयक प्रमाणीकरणका लागी राष्ट्रपति समक्ष पठाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?