दसैँका लागि घर जान गाडी चढ्नेको भीड (फोटोफिचर)

लोकपथ
56
Shares

काठमाडौं । काठमाडौंको कोटेश्वर बसपार्कमा बडादसैँका लागि घर जान गाडी चढ्न आएका यात्रुहरुको घुइँचो लागेको छ ।
हिन्दुहरूको महान पर्व बडादसैँ मनाउन काठमाडौं छाड्नेहरुको भिड आज पनि उत्तिकै रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?