दसैँ बिदामा यी हुन् खुला हुने बैंक र शाखा कार्यालयहरू

लोकपथ
175
Shares

काठमाडौं ।  आज (बिहीबार) देखि दसैँको दसैँ बिदा सुरु भइसकेको छ । असोज २४ गते देखि अधिकांश क्षेत्रका कार्यालयहरू असोज २८ गते सम्म बन्द रहन्छन् । तर, बैंक तथा वित्तीय संस्थाहरूले भने दसैँ बिदामा पनि आफ्नो सेवा प्रदान गर्ने जनाएका छन् ।

उनीहरूले आफ्नो सीमित शाखाहरूमा निश्चित समयको लागि खुला राखेर सेवा ग्राहीलाई सुविधा दिन लागेका हुन् । 

यसमध्ये केही बैंकले तुलनात्मक रूपमा धेरै शाखा खोलेर सेवा दिने कार्यतालिका बनाएका छन्  भने केहीले निश्चित शाखा कार्यालय खुला गरेर ३ देखि ४ घण्टा मात्रै सेवा दिन लागेका छन् । हेरौँ दसैँ बिदाको समयमा कुन बैंकको कुन शाखा कहिले खुला हुनेछ ।

ग्लोबल आइएमई बैंक

लक्ष्मी सनराइज बैंक

हिमालयन बैंक

प्राइम बैंक

एभरेष्ट बैंक

राष्ट्रिय वाणिज्य बैंक

नबिल बैंक

माछापुच्छ्रे बैंक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?