भद्रकाली मन्दिरमा सवारीसाधन पूजा गर्नेको भीड (फोटोफिचर)

लोकपथ
42
Shares

काठमाडौं । आज काठमाडौंको भद्रकाली मन्दिरमा सवारीसाधन पूजा गर्नेको भीड लागेको छ । बडादसैँअन्तर्गत आज महानवमीको दिन सवारी साधनको पनि पूजा गर्ने प्रचलन अनुसार मानिसहरू आफ्नो दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी पूजा गर्नको लागि शक्तिपीठहरू मध्येको एक भद्रकालीमा पुगेका हुन् ।

नवरात्रको महाअष्टमी/नवमीमा विधिवत् रुपमा गरिने यो पूजाले औजारहरु वा साधनहरु धेरै समय टिक्ने, आफूलाई नाफाउन्मुख गराउने जस्ता विश्वास राखेर विशेष पूजा गर्ने प्रचलन रही आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?