पूर्व राजाको हातबाट टीका लगाउन शुभेच्छुक निर्मल निवासमा (फोटो फिचर)

लोकपथ
56
Shares

काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाहले शुभेच्छुकलाई दसैँको टीका लगाइदिएका छन् । शनिवार निर्मल निवासमै पूर्व राजाले शुभेच्छुकलाई विजयादशमीको अवसरमा टीका लगाइदिएका हुन् ।

\शनिवार अपराह्न ४ बजेबाट पूर्व राजा ज्ञानेन्द्रले सर्वसाधारण तथा शुभेच्छुकलाई टीका लगाउन सुरु गरेका थिए ।

नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट रातो टीका र समृद्धिको कामनासहित जमरा लगाइन्छ ।

हेरौँ पूर्व राजा ज्ञानेन्द्रले सर्वसाधारण तथा शुभेच्छुकलाई टीका लगाइदिँदाका केही तस्बिरहरू :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?