रास्वपाको प्रदर्शनले प‍ाेखरा तनावग्रस्त (फोटोफिचर)

लोकपथ
119
Shares

पोखरा । पोखरामा रास्वपा सभापति रवि लामिछाने पक्राउको विरुद्धमा रास्वपाका नेताकार्यकर्ताले गरेको विरोध प्रदर्शन झन् चर्किएको छ।

लामिछानेको समर्थनमा भइरहेको प्रदर्शनलाई नियन्त्रण गर्न जिल्ला प्रशासन कास्कीले आइतबार पोखरा महानगरपालिकामा निषेधाज्ञा जारी गरेको थियो। निषेधित क्षेत्रमा प्रदर्शन गरिरहेका रास्वपा नेताकार्यकर्तालाई हटाउन खोज्दा प्रहरी र उनीहरुबीच धकेलाधकेल भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?