काठमाडौं । संघीय संसद्अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक मंगलबार बस्दैछ ।
दिउँसो एक बजेका लागि बोलाइएको बैठक सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति हलमा बस्नेछ ।
संघीय संसद् सचिवालयकाअनुसार बैठकमा शुक्लाफाँटा, बर्दिया र बाँके राष्ट्रिय निकुञ्जको अनुगमन कार्यक्रमको समीक्षा गर्ने कार्यसूची छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया