पोखरामा रास्वपाको आन्दोलन जारी

लोकपथ
189
Shares

काठमाडौं । पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आन्दोलन अझै जारी छ । 

बुधबार पनि सभापति रवि लामिछानेको रिहाइको माग गर्दै पार्टीका कार्यकर्ताहरूले विरोध तथा र्‍याली गरेका हुन् । 

कार्यकर्ताहरूले ‘दुई दल्य दलाल भ्रष्ट सिन्डिकेटधारी सरकारको चिहान, सर्वहारा श्रमजीवी पीडित भुईँ मान्छेको बिहान’ भन्ने नाराका साथ आन्दोलन जारी राखेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?