डेडिकेटेड विवादमा काटिएको विद्युत लाइन जोड्ने प्राधिकरणको निर्णय

लोकपथ
133
Shares

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड विवादमा काटिएको विद्युत लाइन जोड्ने निर्णय गरेको छ । मंगलबार बसको प्राधिकरणको सञ्चालक समितिको बैठकले डेडिकेटेड विवादमा काटिएको विद्युत लाइन जोड्ने निर्णय गरेको हो ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले बक्यौता नतिरेका र नेपाल विद्युत प्राधिकरणले विवादमा काटेको विद्युत लाइन २४ घण्टाभित्र जोड्न निर्देशन दिएको थियो । साथै बक्यौता नतिर्ने उद्योगीहरुलाई १५ दिनभित्र महसुल बुझाउनसमेत ताकेता गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?