तनहुँमा दुई वटा बस ठोक्किँदा एकको मृत्यु, ३१ घाइते

लोकपथ
770
Shares

पोखरा । तनहुँको बन्दीपुर गाउँपालिका–५ नयाँपुलमा आज आइतबार दिउँसो दुई वटा यात्रुबाहक बस ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन् ।

भे १ ख ३४८७ र गण्डकी जीएए ००७० नम्बरको बस एकापसमा ठोक्किएर दुर्घटना भएको हो । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?