चीनमा पोथी पाण्डाको ‘मार्सल आर्ट’

लोकपथ
21
Shares

काठमाडाैं । चीनको उत्तरपश्चिम शान्क्सी प्रान्तको एक संरक्षण क्षेत्रमा एक विशाल पोथी पाण्डाले रोचक दृश्य प्रस्तुत गरेको छ ।

एउटा रूखमा आफ्नो मार्शल आर्ट कौशल देखाएर उक्त पाण्डाले आगन्तुकहरूलाई मनोरञ्जन दिएको थियो ।

किन्लिङ पर्वतको बीचमा अवस्थित पाण्डाहरुको घर मानिने फोपिङ नेचर रिजर्भमा रहेको एक रुखमा पाण्डाले कला कौशल प्रदर्शन गरेको हो । 

यो भिडियो चिनियाँ समाचार एजेन्सी सीसीटीभी प्लसले राखेको छ । डाङ शेङ नाम दिइएको उक्त पाण्डा तीन वर्ष उमेरको हो । उक्त पाण्डाले रूख आरोहण गतिविधि वा सीपहरू देखाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?