काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेका छन् ।
प्रसाईँले फेक डकुमेन्ट को सहारामा प्रधानमन्त्री केपी शर्मा आलीविरुद्ध दुष्प्रचार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
उनलाई प्रहरीले भक्तपुरस्थित आफ्नो निवासबाट भर्खरै पक्राउ गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया