कास्की र मनाङ सिमानामा भूकम्पको धक्का

लोकपथ
462
Shares

काठमाडौं । आज बिहान कास्की र मनाङको सिमानामा भूकम्पको धक्का महसुस गरिएको छ । बिहान १० बजेर १३ मिनेटमा अन्नपूर्ण दोस्रो हिमाल आसपास केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, यो परकम्प नभई नयाँ भूकम्प भएको केन्द्रका भूकम्पविद् भरत कोइरालाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?